काठमाडौं । मुख्य तीन दलका शीर्ष नेताहरूबीच संसदको गतिरोध हल गर्ने विषयमा छलफल भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने अडान प्रतिपक्षीले राखेपछि सोमबार सिंहदरबारमा शीर्ष नेताबीच छलफल भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका…