काठमाडौं- भारतको उडिसा स्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यपूर्ण मृत्युपछि उनका बुवा सुनिल लम्साल घटनास्थल पुगेका छन् । विश्वविद्यालय र प्रहरी–प्रशासनसँग उनको कुराकानी भएको छ । भारतीय मिडियासँग कुरा गर्दै सुनिलले आफ्नो छोरीको मृत्युका सम्बन्धमा निष्पक्ष छानबिन गर्न अपिल गरे । ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना आफूले पाएको…