करोडौं खर्चेर अमेरिका पुगेका नेपाली डिपोर्टपछि किन गरेनन् उजुरी ?

काठमाडौँ — आइतबार मध्यरात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलिन अनुहारमा कोही बोरा त कोही भिर्ने झोला बोकेर बाहिरिँदै थिए। उनीहरू थिए, अमेरिकाबाट निष्कासनमा परेका ३७ नेपाली। डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता अमेरिकी कानुन उल्लंघन गरेको आरोपमा हालसम्म ४६ नेपाली डिपोर्ट भई नेपाल फर्किसकेका छन्। तर, तीमध्ये कसैले पनि मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दर्ता गराएका…