कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

 काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन् । बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएका हुन् । महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्था…