गण्डकीमा आउँदाे वर्ष ३०० किमी सडक कालोपत्र हुने

पाेखरा । गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा थप ३०० किलोमिटर सडक कालोपत्र हुने भएको छ । गण्डकी प्रदेश सरकारको आव २०८०/८१ को बजेटमा प्रदेश गौरवका सडक आयोजना, एक निर्वाचन क्षेत्र–एक कृषि सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडकको निर्माण तथा स्तरोन्नति कार्यलाई निरन्तरता दिइएको छ । सडक पूर्वाधार निर्माणका लागि ११ अर्ब…