काठमाडौ - नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८/८२ को पहिलो पाँच महिनामा १३ अर्ब चार करोड रुपैयाँ बराबरको विद्युत् भारत निर्यात गरेको छ । प्राधिकरणले चालु आवको साउन, भदौ, असोज, कात्तिक र मंसिरमा देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको…