काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले थाइ एयर एसियालाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट व्यावसायिक उडान गर्ने अनुमति दिएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार थाइ एयरले एक हप्तामा सात उडानको अनुमति मागेको थियो । जसमध्ये चार वटा भैरहवा र तीन उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न अनुमति दिएको अधिकारीले जानकारी दिए । उनका अनुसार अब…