बझाङ । कोरोना संक्रमणको कारण देखाउँदै बन्द रहेको बझाङ र चिन जोड्ने ताक्लाकोट नाका खुल्ने भएको छ । नाका बन्द भएको ६ वर्ष पछि साईपाल गाउँपालिकाको प्रयासमा नाका खोल्न सफल भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलको सहयोग, परराष्ट्र मन्त्रालय ,सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पहलको सहयोगमा नाका खोल्न सफल भएको साइपाल…