भीमफेदी कारागारका मुढाको चीनमा उच्च माग, एकैपटक ७ ट्रक निर्यात

मकवानपुर । भीमफेदी कारागारमा उत्पादन भएको बाँसका मुढा छिमेकी चिनतर्फ निर्यात हुन थालेको छ । गत साताबाट चीनसँग जोडिएका उत्तरी नाका खुलेसँगै भीमफेदी कारागारमा कैदी बन्दीले उत्पादन गरेका ७ ट्रक बाँसका मुढा चिनतर्फ निर्यात भएको हो । भीमफेदी कारागारका प्रमुख तीर्थराज पौडेलका अनुसार १० हजार १०० थान मुढा नाका खुलेसँगै निर्यात भएको हो । उनका…