खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २ नेता ठेकेदारलाई कारबाही गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गुहारेकाे छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत खोटाङको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्ड कालोपत्रको ठेक्का लिएर अलपत्र पार्ने कांग्रेस सम्बद्ध ठेकेदार दीपेन्द्र शाही र एमाले सम्बद्ध ठेकेदार मदन अधिकारीलाई कारबाही गर्न शीर्ष नेतालाई गुहारिएको…