गठबन्धनलाई कमजोर बनाउने नीतिमा एमाले देखियाे : माधव नेपाल

काठमाडौंँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले गठबन्धनलाई कमजोर बनाउने नीति लिएको आरोप लगाएका छन् । आइतबारदेखि सुरु भएको पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकमा समसामयिक राजनीति र नेपालको अवस्थाबारे लिखित सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यस्तो आरोप लगाएका हुन् । एमालेले गठबन्धनमा रहेका दलहरुसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउने नीति लिएको…