४ हजार ८ सय मिटरको उचाइमा रहेको ‘दामोदर कुण्ड’ जाने कसरी (फोटो)

मुस्ताङ । मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने प्रसिद्ध धार्मिक स्थल दामोदर कुण्ड धार्मिक र प्रकृतिको मनोरम सङ्गम स्थल हो । कालिगण्डकी नदीको उद्गम यस क्षेत्र दामोदर हिमशृङ्खलाको काखमा अवस्थित छ । दामोदर कुण्डमा स्नान गर्नाले आध्यात्मिक सन्तुष्टि मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । कुण्डमा स्नान गर्न नेपाली तथा…