कुँवरको छलाङ मार्दै सशस्त्र प्रहरीमा तीन डीआईजी बढुवा

काठामडौ । सशस्त्र प्रहरी बल नेपालमा रिक्त तीन सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदमा बढुवा सिफारिस गरिएको छ। बिहीबार बेलुका बसेको गृहसचिव नेतृत्वको बढुवा समितिको बैठकले तीन जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। सिफारिस हुनेमा कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट रहेका छन्। यसपटकको बढुवमा सशस्त्र प्रहरीमै भर्ना भएको दोस्रो ब्याचले…