‘जनताको लगानीमा समृद्धि सपना’, प्रगति कति ?

काठमाडौँ । जनताबाट लगानी उठाएर जलविद्युत्मा लगानी गर्ने योजना स्वरूप २०७३ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा ऊर्जा मन्त्रालयले ‘नेपालको पानी, जनताको लगानी’ नामक योजना ल्याएको थियो । तर, ओली प्रधानमन्त्रीबाट बाहिरिएसँगै यो योजनामा ‘ब्रेक’ लागेको थियो । पछि ओली नै प्रधानमन्त्री भएका बेला नाम परिवर्तन गर्दै ‘जनताको जलविद्युत् कार्यक्रम’ बनाइयो । ‘नेपालको पानी,…