नेदरल्यान्ड्सलाई पराजित गर्दै युरो कपको फाइनलमा पुग्यो इङ्ल्यान्ड

इङ्ल्यान्ड यूईएफए युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । गए राति भएको सेमिफाइनल खेलमा नेदरल्यान्ड्सलाई २-१ ले पराजित गर्दै इङ्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो । खेलको सुरुवातमा नेदरल्यान्ड्सले अग्रता लिएको थियो । तर, इङ्ल्यान्डले पुनरागमन जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । नेदरल्यान्ड्सका जाभी सिमोन्सले ७औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।…