काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा बस्दैछ । बाग्मती प्रदेशको राजधानीमा हेटौडामा आज बस्ने साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध परेको अविश्वासको प्रस्तावको बारेमा छलफल हुनेछ । गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्नु पर्ने भन्दै लिखित निवेदन दिएका थिए । नेतृत्वमा पुगेको एक वर्ष…