सम्राट चौधरी बिहारको नयाँ मुख्यमन्त्री : भाजपाको पहिलो मुख्यमन्त्री

  पटना। बिहारको राजनीतिमा ऐतिहासिक परिवर्तन भएको छ। भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता सम्राट चौधरीले बुधबार बिहारको ३७औँ मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन्। उनी बिहारको इतिहासमा भाजपाबाट पहिलो मुख्यमन्त्री बनेका हुन्। सम्राट चौधरीसँगै विजय कुमार चौधरी र बिजेन्द्र प्रसाद यादवले पनि मन्त्रीको शपथ लिएका छन्। यो शपथग्रहण कार्यक्रम राज्यपालले सम्पन्न गरेका थिए।…