बोस्निया तथा हर्जगोभिना २ -० ले पराजित गर्दै अमेरिकाले रच्यो इतिहास

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत सह–आयोजक अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ। एक खेलाडी कम भएर पनि अमेरिकाले उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणको यात्रा जारी राखेको हो। अमेरिकाको जितमा फोलारिन बालोगन र मालिक टिलम्यानले एक–एक गोल गरे। बालोगनले पहिलो हाफमा गोल गरे पनि दोस्रो हाफमा रातो कार्ड पाएपछि अमेरिका…