काठमाडौं- दशरथ रंगशालाले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न मान्यता पाएको छ । बिहीबार एसियाली फुटबल महासंघ (एएफसी)ले मान्यता दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) सिइओ इन्द्रमान तुलाधरले बताए। ‘हामीले समयमै रंगशालाको सबै प्रक्रिया पुर्याएर एएफसीलाई पत्र पठाएका थियौं । एएफसीले प्रतियोगिता गर्न मान्यता दिएको छ,’ तुलाधरले भने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले रंगशालाको संरक्षण गर्न थाले…