पूर्वसभामुख महरालाई कारबाही गर्न गृहमन्त्रीकाे निर्देशन

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगबले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि लामिछानेले कारबाही गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएका हुन् । यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय…