काठमाडौं- नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद चर्किरहेको बेला दुई उद्योगले बक्यौता रकम बुझाएका छन्। भैरहवा वितरण केन्द्रबाट डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका सोना पोलिमर्स र सोना प्याकेजिङले बक्यौता रकम बुझाएको हुन। २५ प्रतिशत जरिवानासहित सोना पोलिमर्सको नाममा ३ लाख ४६ हजार ३८९ र सोना प्याकेजिङका नाममा ३ लाख…