नदी दाेहनकाे विद्रूप दृश्य : शालिग्राम पाइने विश्वकै एकमात्र नदी यसरी बनाइयाे कुरूप

म्याग्दी । नदी तटीय क्षेत्रलाई मानव सभ्यताको उद्गम स्थल मानिन्छ । नदीहरूमध्ये पनि धार्मिक र आर्थिक दृष्टिले समेत अत्यन्त महत्वपूर्ण मानिएको शालिग्राम शिला पाइने संसारकै एकमात्र नदी कालीगण्डकीको संसारभर महत्व छ । यति महत्वपूर्ण मानिएको कालीगण्डकी नदीको अस्तित्व नासिँदै जाँदा यो नदीसँग जोडिएको ‘जल’ सभ्यता पनि संकटमा पर्दै जान थालेको छ । मानवीय लापरबाही, नदीको…