काठमाडौ । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन यसअघि पुस २६–२८ गते काठमाडौंमा हुने भनिए पनि क्रियाशील सदस्यता विवाद, राष्ट्रियसभा निर्वाचन तथा प्रतिनिधिसभा निर्वाचनको तयारीलाई प्राथमिकता दिँदै कार्यतालिका परिवर्तन गर्ने सहमति जुटेको छ। सभापति शेरबहादुर देउवा र पदाधिकारीहरूबीच भएको छलफलमा माघ २ गतेबाट वडा अधिवेशन सुरु गरी क्रमशः अन्य तहका अधिवेशनहरू सम्पन्न गर्ने गरी नयाँ…