यी ३ मुद्दामा मतभेद हुँदा असफल भयो अमेरिका-इरान वार्ता

पाकिस्तान ।स्थायी युद्धविरामका लागि अमेरिका र इरानबीच पाकिस्तानमा भएको २१ घण्टा लामो प्रत्यक्ष वार्ता बिना नतिजा टुंगिएको छ ।   अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तापछि भने, “हामीले सक्ने जति प्रस्ताव दियौं, तर इरानले अस्वीकार गर्‍यो । हाम्रा रेडलाइनहरू के–के हुन् भनेर स्पष्ट पारिसकेका छौं ।” वार्तामा मुख्य तीन विषयमा ठूलो मतभेद देखिएको छ : हर्मुज जलमार्ग:…