काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतदानमा बिहीबार बिहान ९ बजेसम्म करिब २३ सय महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन्। गएराति १२ बजेपछि सुरु भएको मतदान दिउँसो १२ बजेसम्म सञ्चालन हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। मतदानमा प्रयोग भइरहेको विद्युतीय प्रणाली व्यवस्थापन गरिरहेको राम(लक्ष्मण इनोभेसनका लक्ष्मण रिमाल…