काठमाडौ । नेपाली कांग्रेस बिवाद थप चर्किएको छ । विशेष महाधिवेशन र नियमित महाधिवेशनका बीच भएको विवादको समाधानको बाटो खोज्ने तर्फ दुबै पक्ष निष्क्रिय देखिएको छ। नेपाली कांग्रेस विशेष महादिवेशन बाट निर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वको नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रहेको मुद्दा फिर्ता लिए मात्रै दुईपक्ष बिच संवाद हुने बताएका छन् । नेपाली कांग्रेसका प्रवक्ता…