एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई पक्राउ गरेको हो । उनको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धानका क्रममा यो पक्राउ भएको विभागका उच्च स्रोतले बताएको छ । पौडेल पार्टीको कार्यक्रमका लागि सुर्खेत गएका थिए । त्यहाँबाट उनलाई पक्राउ गरी काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी…