दाङ।दाङको घोराही–लमही सडकखण्डलाई फराकिलो बनाउने काम सुरु भएको छ। जोखिमपूर्ण मोड र साँघुरा स्थानहरू खुला गर्दै उक्त सडकलाई चार लेनको स्वरूपमा विकास गर्ने लक्ष्यका साथ विस्तार कार्य अघि बढाइएको हो।सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टका अनुसार चालु आर्थिक वर्षभित्रै सडक विस्तारको काम सम्पन्न गर्ने लक्ष्य राखेर तीव्र गतिमा काम भइरहेको छ। यसअघि साँघुरो सडकका…