राप्रपा : काठमाडौंका अध्यक्ष सिम्खडासहित १०७ जनाको सामूहिक राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष नवराज सिम्खडासहित १०७ जनाले सामूहिकरूपमा पार्टी परित्याग गरेका छन् । पार्टीके निति र विचारमा विचलन आएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । जिल्ला अध्यक्ष सिम्खडाले एक वक्तव्य जारी गर्दै पार्टीको नीति र व्यवहारमा एकरूपता नरहेकाले आफूहरूले संयुक्त राजीनामा बुझाएको बताएका छन् । उनले भनेका…