महाधिवेशनको संघारमा रास्वपा – ६४ जिल्ला र ४ वटा प्रदेशको अधिवेशन सम्पन्न

काठमाडौं । पहिलो राष्ट्रिय महाधिवेशनको संघारमा रहेको रास्वपाले ६४ जिल्ला र ४ वटा प्रदेशको अधिवेशन सम्पन्न गरेको छ । केही स्थानका अधिवेशन आन्तरिक विवाद र विधान मिचिएका कारण स्थगित र बदरसमेत भएका छन् । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार हालसम्म ४ हजार ३६३ वडा, ६०९ पालिकाको अधिवेशन सकिएको छ । कर्णाली प्रदेशका २ जिल्ला डोल्पा र…