काठमाडौ । सशस्त्र प्रहरी बल, नेपालका एसएसपी राजेश उप्रेतीले भदौ २४ गते योजनावद्ध ढंगले हिँसा मच्याइएको बताएका छन् । त्यसदिन सिंहदरबारको सुरक्षार्थ खटिएका उनले जेनजी घटना छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई दिएको बयानमा यो कुरा उल्लेख छ । जनआस्थामा लेखेको छ । एसएसपी उप्रेतीले पूर्वयोजना बनाएरै आतंक मच्चाइएको उल्लेख गरेका हुन् ।…