इरान र अमेरिका-इजरायलबीच युद्ध अन्त्यको सम्भावना (कहाँ कति मारिए)

काठमाडौ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले केही मुख्य सर्त पूरा भएमा अमेरिका र इजरायलसँगको युद्ध अन्त्य गर्न आफ्नो देश तयार रहेको बताएका छन्। युरोपेली परिषद्का अध्यक्षसँगको फोन वार्तामा उनले यस्तो अभिव्यक्ति दिएका हुन्। इरानको सरकारी सञ्चारमाध्यमले यो समाचार प्रसारित गरेको छ। राष्ट्रपति पेजेस्कियानले युद्ध रोक्ने इच्छा व्यक्त गर्दै भनेका छन्, “युद्ध अन्त्य गर्न हामी तयार…