काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले सरकारले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौं उपत्यका बाहिर जान नदिने निर्णयलाई लिएर गम्भीर प्रश्न उठाएका छन् । उनले यस्तो अवस्थामा सरकारले कस्तो चुनाव गराउन खोजेको हो भन्दै आश्चर्य र आक्रोश व्यक्त गरेका छन् । शनिबार मोरङको विराटनगर महानगरपालिका–६ मा नेपाली कांग्रेसको…