तस्बिरमा धानखेती

मोरङको लक्ष्मीमार्गस्थित खेतमा धान गोड्दै स्थानीय महिला । यसपटक समयमा पानी पर्दा मोरङमा धान खेती फस्टाएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुरमा मौलाउँदै गरेको धानखेती । सुनसरीको इनरुवा–४ का किसान खेतमा धान गोड्दै । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–३ मसुरी खेतबाट देखिएको हरियाली धान खेती । पछिल्लो समय जग्गा पल्टिङ भएसँगै खेतीयोग्य जमिन मासिँदै…