फास्ट ट्रयाक समयमै निर्माण गर्न सरकारकाे चासाे, खाेकनामा जग्गा प्राप्तिमै समस्या

काठमाडौँ । निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयाेजना समयमै सम्पन्न गर्न सरकारले चासाे देखाएकाे छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्रलाई महत्त्वपूर्ण रुपान्तरण गर्ने विश्वास लिइएको काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनालाई तोकिएको समय सीमाभित्र सम्पन्न गर्न सबै पक्षको सहयोग र समन्वयको खाँचो औँल्याएका हुन् । रक्षा मन्त्रालय र मातहतका…