धादिङ । एक जना वृद्धाको हत्या आरोपमा ३ जना पुरूष पक्राउ परेका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङमा बस्ने ६२ वर्षीया मनकुमारी सार्किनीको हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोलाङकै ४० वर्षीय शिवबहादुर बस्याल, ५४ वर्षीय टोपबहादुर सार्की र ४० वर्षीय सुनिल नेपाली छन्। जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्र…