टिकट सस्तो भएपछि लुम्बिनी केबलकारमा पर्यटकको घुइँचो

लुम्बिनी । टिकट दरमा ५० प्रतिशत छुट दिएर आधा सस्तो बनाएपछि लुम्बिनी केबलकार चढ्ने पर्यटकको संख्या बढेको छ । केबलकारले साउनको पहिलो बुधबारदेखि हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म टिकट खरिदमा ५० प्रतिशत छुटसहित ‘मर्निङ अफर’ सुरु गरेसँगै पर्यटक बढेका हुन् । केबलकारको दुईतर्फी यात्राका लागि साधारण टिकट दर ७५० रुपैयाँ रहेकामा ‘मर्निङ अफर’…