शेखर – गगन समूहको निष्कर्षः कांग्रेसले भूमिका देखाउन सक्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीको भूमिका देखाउन सक्ने व्यक्तिलाई मन्त्री पठाउनुपर्ने निष्कर्ष निकालेको छ। पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्न विशालनगरस्थित नेता कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकले दुई ठूला ठूला पार्टी मिलेर सरकार बनाउनु चुनौती र अवसर दुवै भएको निष्कर्ष…