संसद् बैठक जेठ २५ गतेसम्मका लागि स्थगित

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सीमा विवादबारे अभिव्यक्तिको विरोध जनाउँदै नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित गरिएको छ । मंगलबार दिउँसो निर्धारित समयभन्दा केही ढिलो सुरु भएको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले विरोध जनाएका थिए । प्रधानमन्त्री भनाइ संसद्को रेकर्डबाट हटाउँदा र प्रधानमन्त्री बालेन शाहले गल्ती स्वीकारे समस्याको समाधान हुने…