साँखुमा पत्रकारिताको बिकासका लागि सातदिने तालिम

साँखु । नेपाल प्रेस युनियन साँखु शाखाको आयोजनामा शंखरापुर नगरपालिकामा सातदिने पत्रकारिता तालिम आज गार्डेन साँखुमा प्रारम्भ भएको छ। पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा उद्घाटन भएको छ । उद्घाटन समारोहमा डा मिनेन्द्र रिजालले पत्रकारिताको महत्त्वमाथि प्रकाश पार्दै स्वतन्त्र र निष्पक्ष पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने बताए। उनले पत्रकारिता केवल समाचार सम्प्रेषण…