पृथ्वी सुब्बा गुरुङको चुनावी प्रचारमा भृकुटीमण्डप पुगिन् गायिका ज्योति (भिडियाे)

काठमाडौं । गायिका ज्योति मगर नेकपा (एमाले)को चुनावी प्रचारमा सहभागी भएकी छन् । मंगलबार (पुस १)उनी काठमाडौंको भृकुटीमण्डपस्थित एमालेको महाधिवेशनस्थलमा देखिएकी हुन् । उनले उपाध्यक्ष पदका उमेदवार पृथ्वी सुब्बा गुरुङ र पुर्ण बहादुर गुरुङलगायत नेताका निम्ति मत मागेकी छन् । नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान सुरु हुनुअघि उनी पनि उम्मेदवारको फोटो बोकेर प्रचारमा उत्रिएकी हुन्…