काठमाडौं । अहिले प्रतिनिधिसभामा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको वार्षिक आयव्यय विवरण बजेटमाथि छलफल चलिरहेको छ । मन्त्रालयगत रूपमा सांसदहरूले छलफलमा भाग लिइरहेका छन् । र सम्बन्धित मन्त्रीहरूले सांसदले उठाएका प्रश्नहरूको जवाफ दिइरहेका छन् । आज प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सम्हालेका मन्त्रालयको बजेटमाथि छलफल र जवाफ दिने कार्यसूची छ । संसदीय परम्पराअनुसार आफूले सम्हालेको…