काठमाडौं । नाबालिग बालिकालाई घरेलु कामदार बनाएर शारीरिक तथा मानसिक हिंसा गरेको आरोपमा नेकपा (एमाले) की लुम्बिनी प्रदेशसभा सदस्य **रेखाकुमारी शर्मा** पक्राउ परेकी छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति करिब ११ बजे धुम्बाराहीस्थित उनको निवासबाट शर्मालाई पक्राउ गरेको हो । उनी एमालेबाट लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएकी हुन् । यो घटना…