काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी सिन्धुपाल्चोकको मेलम्ची खोलामा फसेको छ। शनिबार दिउँसो हेलम्बु गाउँपालिकाको शेरास्थित रातो पुलमा खोला तर्ने क्रममा मन्त्रीको गाडी फसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। प्रहरीका अनुसार मन्त्री अधिकारी एक कार्यक्रममा सहभागी हुन जाने क्रममा यो घटना भएको हो। गाडी खोलाको बीचमा केही समय…