कृष्णहरिसहित पाँच सचिव जगेडामा

काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहलाई म्यासेज पठाएको कारण प्रहरीको केरकार र विवादमा परेका सचिव डा। कृष्णहरि पुष्करसहित पाँच जना सचिवलाई जगेडामा राखिएको छ । गत मंगलबारको मन्त्रिपरिषद्‌को बैठकबाट सचिवहरूको पदस्थापन गर्ने निर्णय गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । मन्त्रिपरिषद्को सोही बैठकको निर्णयका आधारमा शुक्रबार पाँच जना सचिवलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा सरुवा गरी अतिरिक्तमा…