ताप्लेजुङ । नेपाली बजारमा यस वर्षकै उच्च मूल्यमा कारोबार भएको छ । पूर्वी पहाडी जिल्लाहरुमा अलैँची प्रतिमन अर्थात ४० किलोग्राम ७७ हजार रुपैयाँमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा कारोबार भएको हो । कारोबार भएको अलैँचीको मूल्य यस वर्षकै उच्च हो । केही दिनयता अलैँचीको मूल्य एक हजार र दुई हजार रुपियाँको दरले निरन्तर वृद्धि हुँदै आएकोमा…