बझाङ । बझाङको बित्थडचिर गाउँपालिका-१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यस पटक रातो आलु लगाए। आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उनले तरकारी खेती रोजेका हुन्। बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बोहरालाई यस पटक पर्याप्त आलु उत्पादन भएपछि घर छाड्न मन लागेको छैन। छाड्नुपर्ने अवस्था पनि छैन। ५…