व्यापारीले ५ रुपैयाँ भाउ ताेकेपछि लाखौँकाे काउली बारीमै छाड्दै किसान

रामेछाप । रामेछाप र दोलखाको शैलुङ क्षेत्र आसपासमा किसानले लगाएको काउली बिक्री नहुँदा लाखौँ रुपैँयाको क्षति बेहोर्नु परेको छ । किसानले लगाएको काउली बिक्री नभएपछि बारीमा त्यतिकै सडेर गएको छ । उचित मूल्य नपाएपछि किसानले काउली बिक्री नगरी त्यतिकै बारीमा छाडिदिएका छन् । स्थानीय अगुवा कृषक दावासङ्बु शेर्पाका अनुसार अहिले शैलुङमा काउली प्रति केजि पाँच…