३० रुपैयाँबाट थालेको फुटपाथ व्यापारबाट दैनिक ५ हजार कमाइ

सिन्धुली । ‘व्यापार गर्न ठूलो लगानी चाहिन्छ रु होइन, थोरै लगानीमा पनि सुरु गर्न सकिन्छ । पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन । सानै व्यापारमा मनग्य आम्दानी गर्न सकिन्छ ।’ सिन्धुलीको मुख्य सडक दायाँबायाँ, स्थानीय हाटबजार र सदरमुकाम सिन्धुलीमाढी बजार क्षेत्रमा फुटपाथ व्यापार गर्ने ढाटीमाया दर्जीले यस भनाइलाई चरितार्थ गरिदिएकी छन् । कमलामाई नगरपालिका–४ पोख्रेल…