बेच्न ठिक्क पारेका र फुल पार्ने बेलाका १९० वटा कालिज चितुवाले मार्‍याे

स्याङ्जा । कालीगण्डकी गाउँपालिका–५ जैपातेमा रहेको आशिष दाइ बहुउद्देश्यीय कृषि फार्ममा चितुवा पसेर कालिज सखाप पारेको छ । स्थानीय आशिष न्यौपानेले सञ्चालन गरेको फार्ममा दानापानी दिन जाँदा कालिज मरेका भेटिएका हुन् । न्यौपानेको कालिज फार्ममा २२० कालिज रहेकामा १९० वटालाई चितुवाले मारेको हो । वैदेशिक रोजगारमा ५ वर्ष र अन्य रोजगारमा १३ वर्ष बिताएका न्यौपानेलेको…